१४ साउन, एजेन्सी ।

२ वर्ष अघि वेपत्ता भएको मलेसियन एयरलाइन्सको विमान समुन्द्रमा भेटिएको दावी अधिकारीहरुले गरेका छन् ।

हिन्द महासागरको रियुनियन टापुमा फेला परेको अवशेष सोही जहाजको भएको उनीहरुले बताएका छन् ।

जहाज हराएको १७ महिनापछि समुन्द्रमा यस्तो अवशेष फेला परेपछि यस विषयमा छानविन थालिएको छ ।

plane found 1 plane found 2 plane found 3

mh370 landing.jpg

विमान भेटिएको टापु फ्रान्सेली नियन्त्रणमा छ । २ सय ३९ जना यात्रु र चालकदल सहितको जहाज सन् २०१३को मार्च महिनामा हराएको थियो ।

plane found 4

plane found

विमान नभेटिएपछि यस विषयमा अनेक टिप्पणी भएका थिए ।

एकथरी अनुसन्धानकर्ताले यो विमानलाई अमेरिकी सेनाले गोली हानेर खसालेको पनि भनेका थिए ।

हराएको मलेसियन विमान अमेरिकी र थाइ सेनाले गोली हानेर खसालेको खुलासा