अमेरिकी स्टेट नेब्रास्काको मैदानमा तपाइ जानु भए अनौठो दृश्य देख्न पाउनुहुन्छ। एलाएन्स शहरको नजिक एक कारहेन्ज छ, जहाँ ३९ वटा अमेरिकी कारलाई एउटा घेरामा गाडिएको छ। वेल्डिङ गरि जोडिएका ती कारहरु अधिकांश एक अर्कोको माथी टाँसिएको छ।

Carhenge  (2)

पुरै संरचनालाइ खैरो रंगले रङ्ग्याइएको छ, लाग्छ कि सबै कार पत्थरले बनेका हुन। जिम रिन्डर्सले बनाएका यो अनौठो संरचना उनले आफ्नो पिताको सम्झनामा सन् १९८७ मा बनाएका थिए।

Carhenge  (3)

नेब्रास्काको यो कारहेज सेलिसबरीको स्टोनहेज बाट प्रेरित भइ बनाइएको थियो। इग्ल्याण्डको विल्टशायर स्थित सेलिसबरीमा रहेको प्राचिन रहस्यमय स्टोनहेज (पत्थरहरुको स्मारक) आज पनि विश्वको लागी रहस्य नै छ।

Carhenge  (1)

इङग्ल्याण्डको सेलिसबरीको स्टोनहेज प्राचिन कालको एक स्मारक हो। यो कयौं चट्टानलाइ जोकेही खगोलडी बनाइएको बक्राकार आकृति हो। शास्त्रीहरुले यसलाइ प्राचीन वधशाला हुनसक्ने अनुमान लगाएका छन्।

stonehenge (3)यो स्मारकको बनावट यति जटिल छ की यसलाई प्रागऐतिहासिक कम्प्युटर पनि भनिन्छ। यो पत्थरहरु लगभग १३ फिट अग्ला छन्। पुरातत्व विज्ञानको अनुसार यो स्टोनहेज करिब २७५० वर्ष पुरानो हो।

stonehenge (4) stonehenge (2) stonehenge (1)

यो पनि पढ्नुस्।

विश्वकै पहिलो ‘स्यान्ड क्यासल’: बालुवाले बनाइएको होटल

विश्वकै सबैभन्दा खतरनाक ४ काम

विश्वकै सबैभन्दा महंगी ‘रिङ गर्ल’

विश्वकै सबैभन्दा महङ्गो ५ कुराहरू

ब्रिटिस म्यागजिनले छान्योः २०१५ को विश्वकै सबैभन्दा कामुक महिला