१७ असोज, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको प्रस्तावप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन जनाएका छन् ।

भारतीय सेनालाई शाहिद अफ्रिदीको चेतावनी- तिमीहरुलाई थाहा छैन…

एक सातामा तीन पटक सरकारले वक्तव्य जारी गरेकोप्रति एमालेका उपाध्यक्ष भीम रावलले किन सरकारले गलत बाटो अगाडि बढिरहेको छ भन्ने प्रश्न गर्दै यस्ता गतिविधि रोक्नु पर्ने विषय राखेका थिए ।

3 party meeting prachanda

फाइल तस्विर

रावलको भनाई सकिनासाथ सभापति देउवाले कुरा ठिकै हो भनेर समर्थन जनाएका थिए । एमाले उपाध्यक्ष भीम रावलले भने,‘नेपालको असंग्न परराष्ट्र नीति भएको कारण कुनै देशलाई समर्थन गरेर विज्ञप्ती जारी गर्न मिल्दैन, यो सरकारको वदमासी हो ।’

नेपाल चुक्योः भारतीय मिडियाले मनाए खुसियाली

रावल र देउवाले भारतको समर्थन गर्दै निकालेको विज्ञप्तीप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री प्रचण्डले यस बारेमा पछि छलफल गर्ने बताएका थिए । नेपाल सार्क राष्ट्रको अध्यक्ष राष्ट्र पनि हो ।

भारतलाई आइलाग्यो पाकिस्तान भन्दा खतरनाक दुश्मन