१६ भदौ, बीरगञ्ज ।

२ दिनमा ५ जना प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएपछि बीरगञ्जमा आज भने सन्नाटा देखिएको छ । हिँजो र अस्ति दिनभरी तनावग्रस्त रहेको बीरगञ्जमा गाँउ इलाकामा प्रदर्शन भएपनि बजार क्षेत्र सुनसान रहेको छ ।

वीरगञ्जलाई दङ्गा ग्रस्त क्षेत्र घोषणा गरेर सुरक्षाकर्मीले गस्ती गर्न थालेपछि बजारक्षेत्रमा सन्नाटा छाएको छ ।

Birgunj Peace after corfew 1 Birgunj Peace after corfew 2कर्फ्यू जारी गरेर घर बाहिर ननिस्कन चेतावनी दिँदै प्रहरीले माइकिङ गरेपछि वीरगञ्ज र वरपरका वस्तीमा मुख्य सडक पुरै सुनसान छन् ।

Birgunj Peace after corfew 3

Birgunj Peace after corfew 4

आज विहान मात्र आन्दोलनकारीले एउटा ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ ।

Birgunj Peace after corfew

२ दिन बीरगञ्जमा भएको प्रदर्शनका क्रममा ५ जनाले ज्यान गुमाएका थिए ।

तस्विर पत्रकार राजु श्रेष्ठको फेसबुकबाट