एजेन्सी ।

यो संसार विचित्रको छ । दक्षिण अफ्रिकामा एक पुरुषले आफ्नि पत्निमाथि शंका लागेर उनको यौनाङ्गमा सुपर ग्लू हालेको समाचारले अन्तराष्ट्रिय जगतमा नै हंगामा गरेको छ ।super glue on vagina

दक्षिण अफ्रिकाको समाचार अनलाइन news24.com का अनुसार ४५ वर्षका ती पुरुषले आफ्नी पत्निमाथि शंका लागेपछि यस्तो कदम चालेको जनाएको छ ।

उनलाई आफ्नै अंकलसँग पत्निको सम्बन्ध रहेको शंका लागेपछि पत्निको यौनाङ्ग टालिदिने उद्देश्यले सुपर ग्लू हाल्ने प्रयास गरेका थिए । एक दिन आफ्नि पत्निलाई पुर्‍याउन तिनै अंकल घरमा आएपछि पटक पटक पत्निलाई धम्काएका ती पुरुषले केही नलागेको बुझेर यस्तो गरेको समाचारमा जनाइएको छ ।

super glue on vagina

४० वर्षकी आफ्नी पत्निलाई सुत्ने कोठामा थुनिदिएका उनले चक्कु देखाएर कपडा खोल्न लगाएका थिए । कपडा नखोलेमा घाँटी काट्ने धम्की दिएपछि पत्निले विवस भएर कपडा खोलिन् । कपडा खोलेपछि उनलाई सुत्न लगाएका ती पुरुषले पत्निको योनिमा सुपर ग्लू खन्याएका थिए ।

आफूले ज्यानको भिख माग्दा पनि पतिले आफ्नो कृत्य बन्द नगरेको ती महिलाले समाचार अनलाइनसँग बताएकी छिन् । ग्लूका कारण यौनाङ्गमा गम्भिर चोट लागेको र त्यसपछि उनलाई शौचालय जान समेत समस्या भएको समाचारमा उल्लेख छ ।

महिलाले पतिलाई जेल हाल्न माग गरेकी छिन् ।

यो पनि हेर्नुस्

पतिको लिङ्ग अति ठूलो आकारको भएपछि सम्बन्ध विच्छेद

२ परस्त्रीसँग लाग्ने पतिको लिङ्ग पत्निले काटिदिइन् (तस्विर सहित) 

फिल्म हेरेपछि दाजु बहिनीले गरे सहवास