तपाईले यस्ता अत्याधुनिक विश्वविद्यालयका अत्याधुनिक क्लासरुहरु देख्नु भएको छ । यस्ता अत्याधुनिक विश्वविद्यालयमा पढ्न पाए कस्तो हुन्थ्यो होला है ।  विश्वका चर्चित विश्वविद्यालयका अत्याधुनिक क्लास र हलहरु यहाँ प्रस्तुत गरिएका छन । तस्विरले मात्र भए पनि चित्त बुझाउनुस् ।

cambridge-university

१. पहिलोपटक देख्दा तपाईलाई कुनै क्लासरुम नभई होटलको कन्फ्रेन्स हल लाग्छ सक्छ । तर यो क्याम्ब्रिज विश्वविद्यालयको क्लासरुम हो । यस विश्वविद्यालयमा वल्ड क्लास सुविधाहरु उपलब्ध छन ।

Miyami university

२. मियामी विश्वविद्यालयको कन्फ्रेन्स हल । यसमा वल्ड क्लास लेभल का फर्निचरका साथै विभिन्न प्रविधिहरु पनि उपलब्ध छन ।

Harward university३. यो हो हावर्ड विश्वविद्यालयको क्लासरुम । यो क्लासरुममा पढ्न पाउने कति भाग्यमानी होलान् ।

Florida university

४. फ्लोरिडा यूनिभर्सिटिजको अत्याधुनिक मेडिकल ल्याब । जहाँ विद्यार्थी आफ्नो अनुसन्धान गर्ने गर्छन । झट्ट हेर्दा यो ल्याब वल्ड क्लास अस्पताल जस्तो देखिन्छ ।

GLA university

५. जीएलए यूनिभर्सिटि जहाँ कन्फ्रेन्स रुममा भिडियो कन्फ्रेन्सिङ बाट संवाद गर्दै पढ्दै।