एजेन्सी ।

बलिउडकी चुलबुली सुन्दरी अभिनेत्री आलिया भट्ट योगा दिवसका दिन घाइते भएकी छिन् । योगा दिवसका दिन योगा गर्दा उनको हातमा चोट लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


alia bhatt yoga

उनले आफ्नो योगा दिवस यस्तो रह्यो भन्दै ट्वीटरबाट हातमा स्टिच लगाएको तस्विर सार्वजनिक गरेकी छिन् ।

alia bhatt yoga

यस अघि आलियाको ट्वीटर पफलोअर ५ लाख पुगेको भन्दै खुसीको खवर आएको थियो ।