मानिसहरु यौनका बारेमा अरु धेरै कुरा भन्दा बढी सोंच्ने मनोविद्हरुको भनाइ छ । बयस्कमा मात्र होइन केटाकेटी देखि वृद्ध वृद्धा सम्म पनि यो समस्या हुने उनीहरु बताउँछन् ।

जामुनः
जामुन कालो वा रातो दुवै महिलाको स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर यो महिलाको निजी खानेकुरा होइन । यसले रगतमा भिटामिन बीलाई बढाउँछ र पुरुषको स्वस्थ विर्य उत्पादनमा सहयोग गर्छ ।

cranberries जमन

बन्दाकोबीः

बनद
बन्दाकोबी सबैलाई मन पर्दैन तर यो निक्कै लाभदायक छ । यसले पुरुषको यौन क्षमतामा वृद्धी गर्छ ।

सुपारीसँग कफीः
हुन त सामान्यतया कफीमा कसैले पनि सुपारी मिसाएर खाँदैन । तर यदि तपाइँ यौन क्षमता वृद्धी गरेर ओच्यानको रोमान्सलाई लम्बाउन चाहनु हुन्छ भने विहानको कफीमा एक अलिकति सुपारीको पेष्ट हाल्न नबिसर्नुस् । यसले नसामा तन्तु र रक्त सञ्चार बढाउने हुँदा यौन इच्छा बढी हुन्छ ।

छोडा, घाँजी र काजुः

Oatmeal छड
यी ३ खानेकुरा यौन क्षमता वृद्धीका लागि निक्कै महत्वपूर्ण मानिन्छन् । यसले पुरुष र महिलाको यौनाङ्गलाई स्वस्थ राख्नुका साथै यौन इच्छालाई कायम राख्छ ।

फर्सीको वियोंः

flaxseed फरसक वय
फर्सीको वियों यतिधेरै लाभदायक भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर यसमा जिङ्कको मात्रा उच्च हुने हुँदा महिलाहरुलाई यौनिकरुपमा निक्कै तन्दुरुस्त राख्छ । यसले यौन इच्छा मात्र बढाउँदैन यसले यौन संसर्गका बेला लामो समय सम्म टिक्न पनि सहयोग पुर्याउँछ ।

साल्मोन माछा र निहुरोः

Asparagus-Bundle नहर

साल्मोन माछा र निहुरोको साग पनि यौनवर्द्धक खानामा पर्छन् । साल्मोन माछा खाँदा यौन क्षमता मात्र बढ्दैन यसले लामो समय सम्मको लागि आवश्यक पर्ने शक्ति प्रदान गर्दछ । यसले महिलाको भंगाकुरमा हुने उत्तेजनालाई झनै बढाइदिन्छ भने सेक्स हर्मोनमा पनि वृद्धी गर्छ ।

अनारको जुसः

 

दिनको १ गिलास अनारको जुस खाँदा यसले स्वास्थ्य मात्र राम्रो गर्दैन यसले पुरुषमा हुने उत्तेजनाविहिनताको समस्यालाई पनि समाधान गरिदिन्छ । यसले महिलाको योनीलाई पनि स्वस्थ राख्न मद्दत पुग्छ ।

खरभुजाः

खरभुजा पनि यौन स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ । यो फलले यौनाङ्गमा रक्त सञ्चार बढाउँछ ।

रातो आलुः
गुलियो बढी हुने रातो आलु पनि रक्त सञ्चारका लागि निक्कै महत्वपूर्ण छ यसले यौन क्षमतामा वृद्धी गर्छ । यसले महिला र पुरुषमा उत्पादनशिलता पनि बढाउँछ ।

केराः

banana
केरा पनि यौन क्षमता वृद्धीका लागि निक्कै महत्वपूर्ण फल हो । यसले यौन सम्बन्धको चरम अवस्थामा माँसपेसीमा देखिने समस्या यसले समाधान गरिदिन्छ ।