यो विशाल दुनियाँमा मानिसहरु जिउनका लागि अनेक अनेक गतिविधी गर्छन् । सबैले आ-आफ्ना भूमिका खेलेकै छन् । भारतको आन्द्र प्रदेशमा यस्तो दम्पति जोडी छ जो सार्वजनिक स्टन्ट गरेर ज्यान पाल्छन् ।

उनीहरुको स्टन्टमा श्रीमान र श्रीमतीको कला छ । देख्दा सामान्य परंपरागत पहिरनमा देखिने यी महिलाले गर्ने स्टन्ट भने अनौठा अनौठा छन् ।

यी दृष्य देखेरै धेरैले जिव्रो टोक्छन् ।

dangerous staunt

भ्रमा नामकी ती महिलाका पतिको नाम हो बाला शंकर उनीहरु एक आपसमा मिलेर डरलाग्दा र जोखिमपूर्ण स्टन्ट गर्छन् र पैसा कमाउँछन् ।

dangerous staunt 1
बालाशंकर आफ्नी पत्नीको गलामा राखेर कहिले नरिवल काट्छन् त कहिले फुटाउँछन् ।

तर यति गर्दा पनि भ्रमालाई केही हूँदैन । सबै स्टन्टपछि पनि भ्रमा मुस्कुराउँछिन् लाग्छ उनलाई केही पनि भएको छैन । र यस्ता कुराले कुनै असर नै गर्दैन ।

dangerous staunt 2

यी पति पत्निले ज्यानै लिन सक्ने जोखिमपूर्ण स्टन्ट गर्दा पनि कुनै सुरक्षाका उपाय अपनाउँदैनन् ।

यिनीहरु सो क्षेत्रमा स्टन्टका लागि प्रसिद्ध बनेका छन् ।

dangerous staunt 3

dangerous staunt 3 dangerous staunt 3 dangerous staunt 3

एजेन्सी ।