पछिल्लो समयमा अधिकाँश मानिसलाई भुँडी लाग्ने समस्या देखिन थालेको छ ।

भुँडी बढ्दा कुरुप देखिने मात्र होइन अनेक समस्या समेत आउँछन् । हालै गरिएको सोधले भुँडी बढ्दा त्यसका फाइदा समेत रहेको तथ्य बाहिर ल्याएको छ ।

obesity

पेट ठूलो हुने पुरुषमा सेक्सको स्टामिना अर्थत यौन क्षमता बढी हुने अध्यनको निष्कर्ष यो अध्यनले निकालेको छ ।

टर्कीको आर्काइस विश्वविद्यालयमा गरिएको यो अध्यनमा शोधकर्ताहरुले ठूलो भुँडी भएका पुरुषको यौन जीवन सुखद हुने दावी गरेका हुन् ।

अध्यनकर्ताहरुले यही अध्यनकै आधारमा पेटमा जम्मा भएको तैलीय पदार्थले पुरुषमा सेक्स हर्मोन एस्ट्राडियोलको मात्रा बढी हुन्छ ।

एस्ट्राडियोल फिमेल सेक्स हार्मोन हो जसले पुरुषहरुलाई अर्गाज्म अर्थात यौन चरम सन्तुष्टीमा भूमिका खेल्छ ।

obesity 1

शोधकर्ताहरुले २०० पुरुषमाथि अध्यन गरेर यो प्रतिवेदन सार्जनिक गरेका हुन् । पुरुषको मोटाइ र उनीहरुको यौन क्षमताका आधारमा
यो अध्यन गरिएको थियो ।

अध्यनका क्रममा अत्याधिक मोटाइ भएका पुरुष कम्तिमा ७ मिनेट भन्दा बढी टिक्ने र उनीहरुमा शीघ्र स्खलनको समस्या नहुने पाइयो ।

तर फिट पुरुषको सहवास समय यो भन्दा कम हुने गरेको बताइन्छ ।