माल्दिभ्सको राजधानी माले प्राकृतिक रुपमै अनौठो छ। कुन १.९ वर्ग किलोमिटरको को यो आइल्याण्ड (वरिपरि समुन्द्रले घेरिएको जमिनको भु-भाग)मा एक लाख भन्दा बढी मानिस बस्छन्।

यो यस्तो समतल देश हो, जुन सबैभन्दा कम उचाइमा पनि छ। समुन्द्रको लगातार बढीरहेको जलस्तर भने यो देशकोलागि भयावह हुनेछ, किनकी यसकोवरीपरि समुन्द्र हुनाले जलस्तरमा आएको परिवर्तन प्रतक्ष पर्न जान्छ।

तर ‘लो टाइडल रेन्ज’ (कम छाल आउने क्षेत्र)मा पर्ने भएकाले तुफानको बेला ३०-४० सेन्टीमिटरको मात्र छाल उठ्ने गर्दछ। जब की यो ठाँउमा मानिसहरु २ मिटर भन्दा माथि बसोबास गरिरहेकाछन। यस्तो भइरहदाँ छाल र तुफानले यो ठाँउ प्रभावित हुने शंका भने कम नै हुन्छ। माल्दिभ्स बिश्वकै सबैभन्दा सानो देशहरु मध्ये १० औं नम्बरमा पर्ने देश हो।

 

हेर्नुहोस यि तस्बिरहरु।

Maldivs 1

Maldivs 1

  Maldivs 1 Maldivs 1 Maldivs 1