बलिउड अभिनेत्री प्रिती जिन्टा पुनः एक पटक विवादमा परेकी छिन् । केही समय अघि पुर्व प्रेमीलाई यौन दुर्व्यवहारको आरोप लगाएर विवादमा परेकी प्रिती पछिल्लो पटक ट्वीटर सन्देशका कारण विवादमा परेकी हुन् ।

preity-zinta

प्रिती जिन्टाले मंगलबार एउटा ट्वीट लेखेकी थिइन् । राष्ट्रगान बजेको समयमा नउठ्ने केटालाई फिल्महलबाट बाहिर निकाल्ने भन्दै उनले लेखेको ट्वीट ज्यादै विवादित बन्यो ।

preity-tweet

चारैतिरबाट आलोचना भएपछि प्रितीले ट्वीट डिलिट गरेकी छिन् ।