आमिर खानको नयाँ फिल्म ‘पीके’ को नयाँ गीत ‘नङ्गा पुङ्गा’ दोस्त रिलिज भएको छ । यो गीतको बोल नै रोचक छ ।

श्रेया घोषालले आवाज दिएको यो गीतमा स्वानन्द किरकिरेको रचना छ । यो गीतमा रहेको एक डाइलगले यो फिल्मको नाम पीके रहनुमा आमिर खान जड्याहा हुनु भन्ने बुझिन्छ ।

anushka amir

गीतमा अनुष्काले एक बुँद पनि नपिउनेलाई किन पीके भनेको होला भनेर समेत सोधेकी छिन् ।

 

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/AKKKRw0IW88?list=UUq-Fj5jknLsUf-MWSy4_brA” frameborder=”0″ allowfullscreen></iframe>
{/source}