एजेन्सी ।

भारतका चर्चित ब्यवसायी विजय माल्याका छोरा सिद्धार्थ माल्याले आफूले दिपिका पादुकोणसँग रोमान्स गरेको पहिलो पटक सार्वजनिकरुपमा खुलासा गरेका छन् ।

dipika siddarth

हालै फ्रिडा पिन्टोसँग अफेर चलेको भन्दै चर्चा चलेका सिद्धार्थले आफू दिपिकासँग डेटिङ गएको स्वीकार गरेका हुन् । आफूले दिपिकासँग रोमान्स गरेको तर अनुष्का शर्मासँग भने कुनै चक्कर नचलेको उनको दावी छ ।

 

उनी फ्रिडासँग नजिकिएको चर्चा बलिउडमा चलिरहेको छ । केही दिन अघी मात्र फ्रिडाले आफ्ना प्रेमीसँग ब्रेकअप गरेको चर्चा चलेको थियो ।