एजेन्सी ।

भारतीय क्रिकेटर विराट कोहोली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम कहानी जगजायर छ । उनीहरु हालै मात्र अष्ट्रेलियामा सँगै भेटिएका थिए ।

virat koholi controversies

तर बिराटको नाम अनुष्कासँग मात्र जोडिएको भने होइन । उनी यस अघि अनेक युवतीसँग जोडिइसकेका छन् । पछिल्लो समयमा बिराट र सोफिया र अन्य युवतीसँग रोमान्स गरेका तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

यी तस्विरले उनको अनुष्कासँगको सम्बन्धमा पार्ने प्रभाव भने स्पष्ट भैसकेको छैन ।

यो पनि हेर्नुस् 

अनुष्का शर्माले को को सँग गरिन् रोमान्स (फोटो फिचर)

अनुष्का शर्माका १० सेक्सी पोज..(फोटो फिचर)