सन् २०१५ बलिउडमा बोल्ड फिल्मको वर्ष रह्यो। कयौं फिल्म अंतरग दृश्यका कारण चर्चित बने।

वर्षको सुरुमा आएको फिल्म अलोनमा विपाशा र करण सिंह ग्रोवर बीच खुबै बोल्ड सिन प्रस्तुत भए।

bold film bollywood scenes 2015 (4)

सन्नी लियोनीको फिल्म एक पहेली लीलामा उनले तीन नायकको साथ रोमान्स र हट सिन गरिन।

bold film bollywood scenes 2015 (5)

फिल्म बम्बे वेलबेटमा अनुष्का शर्मा र रणवीर कपूरको जबरजस्त चुम्बन सिन निकै चर्चित बन्यो।

bold film bollywood scenes 2015 (6)

फिल्म बदलापुरमा वरुण धवनले यामी गौतम, हुमा कुरैसी र दिव्या दत्तासंग बोल्ड सिन गरे।

bold film bollywood scenes 2015 (7)

बोल्ड सिनकै मामलामा फिल्म ‘हन्टर पनि पछि परेन।

bold film bollywood scenes 2015 (8)

मल्लिका शेरावत र ओम पुरीको फिल्म ‘डर्टी पोलिटिक्स’मा कयौं बोल्ड सिन देखिए।

bold film bollywood scenes 2015 (9)

सन्नी लियोनीले अर्को फिल्म ‘कुछ कुछ लोचा है’ मा पनि राम कपूर संग जमेर हट सिन दिइन।

bold film bollywood scenes 2015 (10)

फिल्म गब्बर इज ब्याकको गित ‘कुंडी मत खड़काओ राजा’ मा चित्रांग्दा सिंहले निकै झड्केदार प्रस्तुति देखाइन।

bold film bollywood scenes 2015 (1)

फिल्म क्यालेन्डर गर्ल्समा भलै नाम चलेका नायिका थिएनन तर फिल्ममा बोल्ड दृश्यको कुनै कमी थिएन।

bold film bollywood scenes 2015 (11)

कुणाल खेमूको फल्प फिल्म ‘गुड्डू की गन’ मा पनि केही चुम्बनका दृश्य समावेश थिए।

bold film bollywood scenes 2015 (12)

कुणाल खेमूको अर्को फिल्म ‘भाउ जोनी’ मा मंदना करीमीसंग निकै इन्टिमेट सिन देख्न सकिन्छ।

bold film bollywood scenes 2015 (13)

‘शानदार’ फिल्म बकवास भएपनि आलियाको बिकिन सीन भने निकै बोल्ड अनि चर्चित बनेको थियो।

bold film bollywood scenes 2015 (14)

हेट स्टोरी १ की नायिका पाउली ड्यामको अर्को फिल्म ‘यारी सिली सिली’ बक्स अफिसमा चल्न सकेन तर फिल्मका बोल्ड सिन भने चर्चित बने।

bold film bollywood scenes 2015 (15)

वर्षको अन्तमा आइको सबैभन्दा बोल्ड फिल्म ‘हेट स्टोरी ३’ मा निकै अंतरंग सीन थिए। कयौं सीन सेन्सर बोर्डले हटाइदिएको थियो। फिल्ममा करण सिंह ग्रोवर, जरीन खान, डेजी शाह र शरमन जोशीले बोल्ड सिन गरेका थिए।

bold film bollywood scenes 2015 (16)

सन्नी लियोनीको आउन लागेको अर्को फिल्म ‘मस्तीजादे’ लाई रिलिज हुनुपूर्वनै पोर्न फिल्मसंग दाँज्न थालिएको छ।

bold film bollywood scenes 2015 (17)

यो पनि पढ्नुस्।

प्रियंका बोलिन, ‘यो संग त फोटो नखिच मेरो’, सन्नी चकित

सन्नी लियोनीको सबैभन्दा बोल्ड चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)

फेरी तहल्ला मच्चाउने तयारी: सेलेनाको बोल्ड म्युजिक भिडियो सार्वजनिक

परिणिती चोपडाको बोल्ड तस्बिर एकाएक चर्चामा