सलमान खान २७ डिसेम्बर (आइतबार) ५० वर्ष पुगे। यो वर्षको जन्मदिन मनाउदै गर्दा सलमान ज्यादा खुसी थिए। १३ वर्ष पुरानो ‘हिट एण्ड रन’ केस बाट मुक्ति मिलेको थियो। १९६५ मा इन्दोरमा जन्मिएका सलमानको बलिउड करिअर सन् १९८८ मा आएको फिल्म ‘बीवी हो तो ऐसी’ मा सहायक भुमिकाबाट सुरु भएको थियो। सन् १९८९ मा रिलिज भएको ‘मैने प्यार किया’ फिल्ममा पहिलो पटक सलमान प्रमुख भुमिकामा देखिएका थिए।

१९८८ बाट २०१५ सम्म यो २७ वर्षमा सलमानले दर्जनौं फिल्म खेले, कयौं फल्प भए। पछिल्ला धेरै फिल्म सुपरहिट भए। हालै उनको फिल्म ‘प्रेम रतन धन पायो’ ले बक्स अफिसमा राम्रै कमाइ गर्यो। यो फिल्ममा सलमानको नाम ‘प्रेम’ थियो। जसरी अमिताभ बच्चनको नाम फिल्ममा ‘विजय’ हुने गर्थ्यो त्यसरी नै सलमानको नाम धेरै फिल्ममा ‘प्रेम’ छ। उनले खेलका ६७ फिल्म मध्ये यी १५ फिल्ममा सलमानको नाम ‘प्रेम’ थियो।

salman khan being prem in films 0

salman khan being prem in films (14) salman khan being prem in films (13) salman khan being prem in films (12) salman khan being prem in films (11) salman khan being prem in films (10) salman khan being prem in films (5) salman khan being prem in films (6) salman khan being prem in films (7) salman khan being prem in films (8) salman khan being prem in films (9) salman khan being prem in films (4) salman khan being prem in films (3) salman khan being prem in films (2) salman khan being prem in films (1)

यो पनि पढ्नुस्।

सलमान खानको पचासौं जन्मदिन: २६ वर्ष फिल्ममा फरक अवतार

सलमानको परोपकारी संस्था बीइंग ह्यूमनले यो वर्ष कमायो २७२ करोड

सलमानलाइ मुटुको विशेष ठाउँ दिएकी छु: सन्नी

१३ वर्ष पुरानो केसबाट सलमान मुक्त, भए इमोसनल