२६ पुस, एजेन्सी।

सलमान खानको मुख्य भुमिका हुने फिल्म ‘सुल्तान’ लागि पछिल्ला दिनमा हिरोइनको खोजी हुँदैथियो। आखिरमा सलमानले सुल्तानको लागि हिरोइन भेटेका छन। सुल्तानमा सलमानसंगै अनुष्का शर्माले मौका पाउने भएकी छिन।

अनुष्काले आफैले ट्वीट गरेर सुल्तानमा खेल्ने बताएकी हुन। इन्स्टाग्राममा सलमानसंगै अंगालो हालेको तस्बिर पनि उनले सार्वजनिक गरेकी छिन।

salman and anuskha sharma

अली अब्बास जफरले निर्देशन गर्ने फिल्म ‘सुल्तान’ मा सलमान ४० वर्षिय रेसलरको भुमिकामा देखिनेछन्।

फिल्म सन् २०१६ मा इदको अवसरमा रिलिज हुनेछ।

यो पनि पढ्नुस्।
विश्वका ६० सहरमा बिना प्यान्ट यात्रा गर्ने चलन, सात जनाले गरेका थिए सुरु
२७ वर्षमा सलमान १५ पटक प्रेम
सलमानलाइ मुटुको विशेष ठाउँ दिएकी छु: सन्नी