टाइटानिक भन्दा तौलमा दुई गुणा ठुलो कोस्टा कन्कोर्डिया पानीजहाज सन् २०१२ जनवरी १३ मा समुन्द्रमा पल्टेको थियो। इटलीको गिल्लियो द्वीपको नजिक यो पानीजहाज डुब्दा ३२ यात्रुको ज्यान गएको थियो।

costa-concordia-disastee ship (7)

सर्वाधिक चर्चित फिल्म र पानीजहाज: टाइटानिकको १५ रहस्य

९५० फिट लामो यो क्रुजमा दुर्घटना हुँदा ४२५२ यात्री सवार थिए। चट्टानमा ठोक्किएर पल्टिएको यो जहाज साढे दुई वर्षसम्म समुन्द्रमै रह्यो। सन् २०१३ मा यसलाई सीधा गरियो अनि सन् २०१४ मा पानीबाट बाहिर निकालेर जेनेभा स्थित कबाडमा पठाइयो।

विश्वका अनौठा पुल: पुल माथी गाडी होइन पानीजहाज चल्छ

सन् २००४ मा बनेको यो जहाँ सन् २००५ देखि २०१२ सम्ममात्र सञ्चालनमा आउन सक्यो। टाइटानिक भन्दा ठुलो गुणा ठुलो यो पानीजहाज भे टाइटानिक भन्दा निकै कुरामा फरक थियो।

लम्बाई
कोस्टा कन्कोर्डिया – 951.4 फिट
टाइटानिक – 882.9 फिट

यात्रु क्षमता:
कोस्टा कन्कोर्डिया – 3,780
टाइटानिक- 2,440

क्रू मेंबर्स को संख्या:
कोस्टा कन्कोर्डिया – 1,068
टाइटानिक- 860

तला संख्या:
कोस्टा कन्कोर्डिया – 13
टाइटानिक- 9

कुल टन भार:
कोस्टा कन्कोर्डिया – 112,000 कुल टन
टाइटानिक- 46,329 कुल टन

कोस्टा कन्कोर्डिया डुबेपछि यसको भित्री भागमा यस्तो क्षति पुगेको थियो, हेर्नुस् तस्बिरमा:

costa-concordia-disastee ship (4) costa-concordia-disastee ship (5) costa-concordia-disastee ship (3) costa-concordia-disastee ship (2) costa-concordia-disastee ship (1) costa-concordia-disastee ship (6)