१८ माघ, काठमाडौँ।

maha jodi new video

मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नाकाबन्दी र राजनीति विषयममा युट्युबमा नयाँ भिडियो सार्वजनिक गरेका छन्। ‘धन्यवाद छ छिमेकी…’ बोलको गीतलाई युट्युबमा २८ हजार पटक हेरिएको छ।