१९ माघ, काठमाडौं ।

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले नाकाबन्दी खोल्ने विषयमा भारतप्रति विश्वस्त हुन नसकेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सञ्चारकर्मसँगको संवादमा संविधान संशोधनपछि नाकाबन्दी खुल्ने संकेत देखिए पनि पछिल्लो समय अवस्था फरक रहेको उनले बताएका हुन् ‘परराष्ट्रमन्त्रीको दुईदुई पटकको भारत भ्रमणमा नाका सहज हुने संकेत देखिएपछि हामीले अब खुल्छ भन्यौं, तर यथार्थमा त्यो भएन,’ प्रचण्डले भने, ‘संविधान संशोधनपछि अब त खुल्ला भन्ने लागेको थियो तर अझै खुलेन त्यसैले विश्वास गर्न गाह्रो भो ।

उनका अनुसार सीमांकनको सवालमा पनि भारतीय पक्षबाट अनौपचारिक र औपचारिक रुपमा इन्ट्रेस्ट व्यक्त नभएकाले बुझ्न गाह्रो भएको छ । नागरिक दैनिकमा खबर छ ।

यो पनि पढ्नुस्।

हेडक्वार्टरमा हंगामा

बिहारमा उपेन्द्र र महतो !

पौडेललाई मनाउन दुवै पक्षबाट आकर्षक प्रस्ताव

मधेसी मोर्चाले नाकाबन्दी नखोल्नुको रहस्य खुल्यो

मधेस आन्दोलनमा भारतीय नेताको समर्थन, तीन दलका नेता संशकित