तस्बिरमा देखिएझै यी कोही वृद्ध मानिस होइनन। यी दुइ को उमेर ७० वर्ष पुगेको छैन। झारखण्ड स्थित राचीका यी दुइ बालक एकको नाम अञ्जली (७ वर्ष) र अर्को नाम केशव (१८ महिना) हो।

skin-disease ranchi old looking baby (1)

जन्मेको समयमा सामान्य थिए, तर केहि महिना पछि यी दुइलाई अनौठो रोगले समात्यो। छाला खुकुलो भयो अनि अनुहार चाउरीन पुग्यो। बच्चाको आमा रिङ्कि देवी र बाबु शत्रुघ्न रजकले बच्चाको उपचारको लागि डाक्टरकोमा लगे। तब डाक्टरले बताए की उनीहरुलाई क्युटिस लैक्सा नामक एक रोग लागेको छ, जसको कारण बच्चा कम उमेरमै वृद्ध देखिनेगर्छन्।

skin-disease ranchi old looking baby (4)

निकै दुर्लभ यो रोगको उपचार सम्भव छ। तर निकै खर्चको साथ सुविधासम्पन्न अत्याधुनिक अस्पताल भने धाउनुपर्छ जुन यी बालकाको परिवारले भने गर्न सकेको छैन।

skin-disease ranchi old looking baby (3) skin-disease ranchi old looking baby (2)