चीनमा अजीव चिजको लागि चर्चामा रहन्छ। जनसङ्ख्या निकै धेरै भएको हुनाले यहाँ अजीव घटना पनि धेरै नै घट्छन्। यहाँ केही यस्ता चिजको बारेमा बताइदै छ जुन केवल चीनमा मात्र किन्न सकिन्छ।

ट्राफिक जाम स्ट्याण्ड

things only can buy in china 22957211

चीनमा ट्राफिक जाम निकै ठुलो समस्या बन्दै छ। ट्राफिक जामकै कारण त्यहाँ ट्राफिक जाम स्ट्याण्ड बिक्न सुरु भएको छ। यो स्ट्याण्डले जामको समयमा आफ्ना अफिसियल काम गर्न सहज बनाउँछ।

पान्डा टी

things only can buy in china 31148311चीनमा पाइने यो चिया त्यहाँ निकै प्रचलनमा छ। साथै यो चीनको सबैभन्दा महंगो चियामा पर्छ। यसको एक किलोको मूल्य करिब ८१ लाख रुपैयां बराबर पर्न आउँछ।

खाना दिने रोबोट

things only can buy in china 45646811चीनमा खाना दिन सहयोग गर्ने रोबोट किन्न सकिन्छ।

क्यान एयर

things only can buy in china 5186411यो सुन्दा अनौठो लाग्छ कि चीनमा क्यानमा हावा किन्न पाइन्छ। हावा प्रदुषणको कारण क्यानमा शुद्धा हावा भरेर यहाँ बेच्ने गरिन्छ।

जिउँदो माछा सहितको कि-रिंग

things only can buy in china 62776611साँचो राख्ने किनिने कि-रिंग जिउँदो माछा सहित किन्न पाइन्छ। यी कि-रिगंमा राखिएका माछा ३ देखि ४ महिना जिउँदो समेत रहन्छन्।

ओबामा फ्राइड चिकेन

things only can buy in china 74864411सन् २०११ मा बेइजिङका एक व्यावसायीले चिकेनलाई ओबामा फ्राइड चिकेनको नामले बेच्दै आएका छन्।

यो पनि पढ्नुस्।

शक्तिशाली देश चीनको बारेमा रोचक जानकारी

चीनमा बन्यो सिसाको पुल

अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज