बलिउड नायिका अनुष्का शर्मालाई लात हानेको विराट कोहलीको एक तस्बिरको निकै चर्चा चल्दैछ। फोटोसपबाट दुइ तस्बिर जोडी बनाइएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो।

anushka birat kohli kicking anushkas butt 2047313

अनुष्का र विराटको ब्रेकअपको खबर आइरहँदा इन्टरनेटमा कुनै प्रयोगकर्ताले यो फोटो अपलोड गरेका थिए।

अनुष्काको ब्ल्याक एण्ड ह्वाइट यो तस्बिर सन् २०१४ मा भोग म्यागजिनको लागि खिचिएको थियो। अनि फ्लाइंग मेसिनको लागि विराटको फोटोसुट भएको थियो। यी दुवै फोटो मिलाइ विराटले अनुष्कालाई लात हानेको झै तस्बिर इन्टरनेटमा अपलोड गरिएपछि भाइरल भएको हो।

यी थिए वास्तविक तस्बिर:

anushka birat kohli kicking anushkas butt 31431813 anushka birat kohli kicking anushkas butt 42511213

यो पनि पढ्नुस्।

सलमानकी पहिलो गर्लफ्रेन्ड, तय भएको विवाह नै रोकिएथ्यो

सलमानले भने क्याट्रिना मजदुर हुन् रणवीरको पान्ना पल्टिसक्यो

पहिलो सप्ताहमा बढि कमाउनेको दोश्रो स्थानमा ‘घायल…’

जव अनुष्काले सलमानलाई थप्पड हानिन् !

अनुष्का बिराटको ब्रेकअपको कारण खुल्यो