पछिल्लो केही समय देखि इन्स्टाग्राममा यस्तो एक फोटो निकै सेयर हुँदैछ जसमा एक केटी झ्यालमा बसी बाहिर नियाल्दै छिन्। अब यो फोटो फेसबुक सहित अन्य सामाजिक सञ्जालमा पनि सेयर भइरहेको छ।

instagram pic girl in windows 113149016

अंग्रेजी न्युज साइट डेलीमेल ने यो फोटो सेयर गरि प्रश्न गरेको छ, आखिर त्यहाँ त्यस्तो के चीज छ जुन यी केटी हेर्दै छिन?

यो तस्बिर पहिले चर्चित ब्लगर मारगरेट ज्याङ र जेसिका स्टीनले सेयर गर्न सुरु गरेका थिए। त्यस पश्चात यो तस्बिर ट्रेन्डिङ हुन लाग्यो। अन्यले पनि यसरी नै झ्यालमा बसि तस्बिर लिन लागे। यहि फोटो सिरिजमा केहीले न्युड फोटो समेत खिचे।

जेसिका ‘टुउला विन्टेज’ नामक एक इन्स्टाग्राम एकाउन्ट सञ्चालन गर्छिन्। उनकको २१ लाख भन्दा बढी फलोअर्स छन्।

थप तस्बिर हेर्नुहोस्।

instagram pic girl in windows 61684216 instagram pic girl in windows 51445016 instagram pic girl in windows 4114216 instagram pic girl in windows 3923416 instagram pic girl in windows 2668316 instagram pic girl in windows 1029016 instagram pic girl in windows 123682316 instagram pic girl in windows 92654316 instagram pic girl in windows 82314916 instagram pic girl in windows 72074816