१४ माघ, काठमाडौ । कोकाकोला कम्पनीका कन्ट्री म्यानेजर सलमान लतिफ रानलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलमा उनलाई पक्राउ गरिएको हो । पक्राउको कारणबारे केही खुल्न सकेको छैन् ।