२ बैशाख, काठमाण्डौ ।

कांग्रेस केन्द्रीय सदस्य र सभासद्ले आफ्नै पार्टीको नेतृत्वमा सरकार गन भएर पनि त्यसको अनुभूति हुन नसकेको भन्दै चर्को आलोचना गरेका छन्।

Nepali Congress

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्ने अधिकांशले सरकारको आलोचना गरेकछन्।

सरकार जुन हिसाबले सक्रिय हुनुपथ्र्यो त्यो भएनबैठकमा सहभागी केन्द्रीय सदस्य एवं सभासद् नवीन्द्रराज जोसीले अन्नपूर्णसंग भने सरकार सुस्त भयो भन्ने धेरैको धारणा आयो।केन्द्रीय दस्य तथा सभासद्लेसंविधानसभा निर्वाचन अघि पार्टीले जनतासंग गरेको प्रतिबद्धता सरकार गठन भएपछि पूरा नभएको गुनासो पनि गरेका थिए।

अन्नपूर्ण पोष्ट दैनिकबाट