स्कूलमा त  बच्चाहरु पो पढ्न जाने गर्छन तर एउटा यस्तो स्कूल पनि छ जहाँ बच्चा होइन सर्प पढ्न आउने गर्छन। जसले गर्दा स्कूल प्रशासनले बच्चाहरुलाई छुट्टी दिएका छन। 

 

यसको कारण भने अनौठो बताइएको छ। स्कूलमा १४४ बच्चाहरुलाई पढ्नको लागि ठाउ बनाइएको थियो तर बच्चाको साथसाथै स्कूलमा दिनदिनै सर्प पनि आउन थाले।

 

यसरी आउने सर्पको संख्या एक मात्र होइन तीस- चालिसको संख्यामा थियो। आश्चर्यमा पार्ने कुरा चाहि यो थियो कि यी सर्प हरेक दिन स्कूलमा आउने जाने गर्दथे।

साउथ करिग्स्तान नामको ठाउँमा अवस्थित स्कूलमा दिनदिनै अचानक सर्प आउनु आश्चर्यजनक भएको बताइन्छ।

 

snake1

 

उनीहरुलाई यो डर थियो कि सर्पले कही बच्चाहरुलाई नडसोस्। बच्चाको सुविधाको लागि स्कूल प्रशासनले स्कूल नै बन्द गर्ने निर्णय गर्यो।

सर्पलाई हटाउने कोशिश गर्दा पनि सर्पले स्कूलमा आउन बन्द गरेको थएन।

 

snake1

 

सर्पलाई पूरे हटाउनकाो लागि एमर्जेन्सी सिचुएशन मिनिष्ट्रीसँग मद्दत मागिएको थियो।

 

मिनिष्ट्रीले स्कूल बन्द गर्ने निर्नय गर्नुको साथमा सर्प आउनुको कारण पनि पत्ता लगायो। त्यहाको पूरै इलाकामा सर्पको हालिमुहालि रहेको कुरा अध्ययनबाट पत्ता लाग्यो । सर्पले जानेर त्यो स्कूलमा आएका थिएनन, उनीहरुको क्षेत्र भएकोले स्कूलमा आएको बताइन्छ।

 

snake1

 

यसरी यति ठूलो मात्रामा सर्प आउनुको कारण भने खुल्न सकेको छैन।

snake1