२२ बैशाख, काठमाडौ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आइतवार मध्यराती सम्पन्न मतदानको प्रारम्भीक मतगणनाले बामपन्थी प्यानलको बर्चश्व आउने देखिएको छ ।

 

अहिले सम्म सम्पन्न मतगणनामा बामपन्थी प्यानलका डा महेन्द्र विष्टले अग्रता कायम हासिल गरिरहेका छन् ।

मध्यमाञ्चलको एक केन्द्रीय सदस्य बाहेक प्रजातान्त्रिक समूहले कुनै सिट जितेको छैन । सुदुर पश्चिम, मध्य पश्चिम तथा प्रतिष्ठान शाखामा संयुक्त प्यानलका उमेदवार विजयी भएका छन् ।

fnj logo