५ जेठ, काठमाडौं (एजेन्सी) । बलिउडका स्टारहरु जति चर्चित छन् उनीहरुको शरिरमा भएका टाटुले पनि त्यति नै चर्चा कमाउने गरेका छन् ।

यसरी टाटु खोप्नेमा दीपिका पादुकोण एक नम्बरमा रहेकी छिन् । उनले आफ्नो गर्धनमा पूर्व प्रेमी रणवीर कपूरको सम्झनामा ‘RK’ लेखिएको ट्याटु बनाएकी छिन् ।

 

सन् २०१० मा रणवीर कपुरसँग व्रेक भएपछि उक्त टाटुलाई उनले रिडिजाइन गरेकी छिन् । गर्धनमा मात्र नभएर दीपिका खुट्टामा पनि टाटु खोपिएको छ ।

d1
सैफ अली खानले आफ्नो हातमा करीना नाम लेखेको टाटु खोपेका छन् । देवनागिरी स्क्रिप्टमा उनको हातमा करिना लेखिएको टाटु खोपिएको छ ।

d1

सुष्मिता सेनको हातमा ४ वटा टाटु खोपिएको छ ।

d1

रणविर कपुर आफ्नो नाडीमा आवारा लेखेको टाटु खोपेका छन् । d1
प्रिय्ङ्का चोपडाले आफ्नो हातमा टाटु खोपेकी छिन् ।

d1

डिभोर्स भन्दा अगाडी ऋतिक रोशन र सुजैनले एउटै जस्तो देखिने टाटु खोपेका थिए । d1
 कंगना रनोटको गर्धनमा टाटु खोपिएको छ ।
d1

अक्षय कुमारले आफ्नो पिठ्युको पछाडीपट्टिको भागमा आफ्नो छोराको नामको टाटु खोपेका छन् । उनको छोरोको नाम ‘अरनव’ हो ।

d1

दूईवटा छोरीको बाबु अर्जून रामपाले ले आफ्नो दुईवटा हातमा छोरीहरुको नाम लेखेर टाटु खोपेका छन् ।d1
धमेन्द्र र हेमा मालिनीकी छोरी ईशा देओलले आफ्नो गर्धनको अलिकति तलपट्टि दुईवटा टाटु खोपेकी छिन् । एउटा टाटुमा ओम लेखिएको छ भने अर्को टाटुमा गायत्री मन्त्रको केही स्लोक खोपिएका छन् ।  

d1

काजोलका पति बलिउड अभिनेत अजय देवगन पनि टाटु खोप्नेमा कम छैनन् । उनले आफ्नो छातीमा शिव भगवानको चित्र कोरेका छन् ।

d1