ऐजेन्सी 
बलिउडमा किस गर्नमा खप्पिस हिरो को होला ? भर्खरै मात्र बलिउडमा ईन्टि गरेकी नायिक आलिया भट्टको नजरमा वरुण धवन किस गर्नमा बलिउडका नम्बर एक हिरो हुन् । हालै मात्र आफनो पछिल्लो फिल्म “हम्टी शर्मा कि दुल्हन” को प्रोमोसनमा ब्यस्त नायिका आलियाले आफना कोस्टारको खुलेर तारिफ गरेकी छिन् ।

Aliya barun

“ म वरुणलाई किसरको रुपमा १० मा १० नम्बर दिन्छु” उनले भनेकी छिन् ।

वरुण र आलियाको अभिनय रहेको यो चलचित्र यसै साता प्रर्दशनमा आउदै छ । दुवैले करण जोहरको पहिलो फिल्म इस्टुडेन्ट अफ दि ईयरबाट बलिउडमा डेब्यु गरेका थिए । पहिलो फिल्मको हिट जोडीलाई करनले यस चलचित्रमा दोर्याएका छन् ।