२६ साउन, ब्युनस आयर्स ।

अर्जेन्टिनाका चर्चित पूर्व फुटवल खेलाडी एवं पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले एक सञ्चारकर्मीलाई झापड हानेका छन् । पारिवारिक कार्यक्रममा म्याराडोनाले सञ्चारकर्मीलाई झापड हानेका हुन् ।

maradona
राजधानी ब्युनसआयर्समा रहेको एक थिएटरमा आयोजित कार्यक्रममा म्याराडोनाले ती पत्रकारलाई मुर्खको सज्ञा समेत दिएका थिए ।

म्याराडोनाले किन पत्रकार पिटे भने स्पष्ट छैन । तर स्थानीय सञ्चार माध्यमले आफ्नी पूर्व पत्निको विषयमा टिप्पणी गरेका कारण म्याराडोनाले उनलाई पिटेको बताइएको छ ।

हेर्नुस् भिडियोः

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/FXkPcKNKVnU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}