२७ साउन, काठमाडौं ।
विश्व अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा लामो दूरीका अल्ट्रा धावक संजय पण्डितलाई साहसिक युवा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशी नगद एक लाख रुपैया रहेको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा उप प्रधानमन्त्री वामदेब गौतम, स्वास्थ मन्त्री खगराज अधिकारी, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उनलाई सम्मान गरेका हुन् ।

pandit