मरेको ६ महिना सम्म पनि कसैले टिभी हेर्छ र भन्दै तर, तपाइ पत्याउनु हुन्न होला यस्तै भएको छ जर्मनीको फ्रैंकफर्टमा ।

dead woman watche tv

स्थानीय संचारमाध्यमका अनुसार फ्रैंकफर्ट स्थित ओबेरुसेल इलाकामा रहेको एउटा घरको पहिलो तलामा एक्लै बस्ने ती महिला टिबी हेर्दा हेर्दै मरेको र ६ महिनापछि मात्रै उनको सब त्यहाँ स्थित प्रहरीले फेला पारेको छ ।
महिला बस्ने घरमा रहेको उनको लेटर बक्स भरिएको र त्यसलाई ननिकालेको देखिएपछि सोहि अर्पाटमेन्टमा रहने मान्छेहरुले शंका गर्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ती ६६ वर्षीया बृद्धाको कोठाको ढोका फोरेर हेर्दा बृद्धा टिवि हेर्न बसेकै अबस्थामा कंकाल मात्रै रहेको शरिर भेटिएको थियो ।