२४ भदौ, काठमाडौ ।

थाइल्याण्डको बैंककमा जारी अण्डर-16 च्याम्पियनशिपमा नेपाली टिमका कप्तान बिमल घर्तीले मगरले ८१ औं मिनेटमा गरेको गोल नै नेपाललाई जिताउन निर्णायक सावित भयो ।

bimal gharti

बिमलले खेल सकिएको केही मिनेटमै आफ्नो फेसबुकमा आफूले गरेको गोलको भिडियो शेयर गरेका छन् ।

हेर्नुस् भिडियो

 

 {source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/h6yqB9V11bA” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

८० मिनेट सम्म १-१ को बराबरीमा रहेको खेलमा बिमलले पेनाल्टीमा पाएको अवसरलाई चुक्न दिएनन् । बिमलको गोलकै कारण नेपाल प्रतियोगिताका क्वार्टर फाइनलमा पुगेको छ ।