एजेन्सी । 

क्रिश गेल वेष्टइण्डिजका जादुगरी ब्याट्सम्यान हुन् । उनले हानेका छक्काको मजा नलिने कमै होलान् ।

 

टी-20 क्रिकेटमा सबै भन्दा अगाडी आउने नाम हो क्रिश गेल । तर उनी चर्चामा मात्र होइन विवादमा पनि परेका छन् । एक पटक श्रीलंकामा खेल चलिरहेको समयमा उनको कोठाबाट केही मोडल पक्राउ परेपछि गेल विवादमा परेका थिए ।

Chrish Gayle

सुन्दरी मोडलहरुसँग रोमान्स गर्न माहिर मानिएका क्रिश गेलको कोठाबाट ३ सुन्दरी मोडलहरु पक्राउ परेका थिए । गेलले रोमान्स गर्नका लागि ती मोडलहरुलाई आफ्नो कोठामा बोलाएको खुलासा भएपछि उनको चर्चा र विवाद भएको थियो ।

Chrish Gayle 1Chrish Gayle 2

सन् १९७९ को सेप्टेम्बरमा किंगस्टनमा जन्मेका क्रिश गेल वेष्टइण्डिजको क्रिकेटका खम्बा नै हुन् । उनको जन्मदिन आइतबार परेकाले उनका विषयमा विभिन्न विषय सार्वजनिक भैरहेका छन् । उनको जन्मदिनको उपलक्ष्यमा यो सामग्री प्रस्तुत गरिएको हो । 

 Chrish Gayle 4