हलिउडकर्मी  एक्ट्रेस एमा वाँटसनलाई उनका नयाँ फोटो लिक गर्ने धम्की आएको छ ।

emma-watson 650 092614090614

इंटरनेटमा एमा यु आर नेक्स्ट को नामबाट चलाइएको एक वैब पेजमार्फत वाँटसनका अस्लील फाेटाेहरु बनाएर सार्बजनिक गर्ने धम्की आएको हो । यो पेजमा काउण्टडाउन देखिएको एमा वाटससनको एक तस्बीर रहेको छ ।  यसमा भनिएको छ कि यो पेजले एक्ट्रसलाई निशाना बनाउनेछ । यो ह्याकरले बनाएको दाबी गरिएको छ ।

 

यद्यपी सो पेजमा संयुक्त राष्ट्रसंघमा लैंगिक समानताका विषयमा दिएको भाषणलाई नरामे बेवकुफ भनिएको छ ।