विमानका यात्रुहरुलाई सहयोग गर्न र समस्या पर्दा सघाउनु मुख्य जिम्मेवारी हो एयर होष्टेसको ।

 

तर पोर्चुगलको चर्चित विमान सेवा ह्विट एयरवेजमा भने एयर होष्टेसहरुले विमानभित्रै हंगामा गरेका छन् । खासमा विमान सेवाले विज्ञापनका लागि यस्तो फोटो शुट गराएको हो जुन आज सम्म दुनियाँका कुनै पनि विमान सेवाले गरेका छैनन् ।

air hostess hangama 8

ह्विट जेटको रंग र एयर होष्टेसले लगाएको विकनीको रंग समान छ ।

air hostess hangama 8 air hostess hangama 8 air hostess hangama 8 air hostess hangama 8 air hostess hangama 8 air hostess hangama 8

 

विमानभित्रै मोडल एयर होष्टेसहरु विकनीमा समेत देखिन्छन् । जुन फेसबुकबाट लिक भएका हुन् । कुनै तस्विरमा एयर होष्टेस मोडेलहरुले सामूहिक तस्विर खिचाइरहेका देखिन्छन् भने एउटामा त विमानमाथी नै चढेका छन् ।

 

यो विमान सेवाले चर्चाका लागि गरेको हर्कतकोरुपमा लिएका छन् विश्लेषकहरुले ।

एजेन्सी ।