२१ असोज, काठमाडौं ।

सत्तारुढ एवं संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर राखेको चियापान कार्यक्रम अब्यबस्थित देखिएको छ ।

NC tea party  2

चियापान भनेर ७ हजार जनालाई आमन्त्रण गरिएको भएपनि उपस्थित मध्ये धेरैले चिया नै खान पाएनन् । चिया पानमा गएर खाजाको त कुरै छोडौं चिया पनि खान नपाउँदा आगन्तुकहरु निराश बनेको देखिन्थ्यो ।

NC tea party  1

देशको सबैभन्दा ठूलो दलले गरेको चियापान भव्य भएपनि शभ्य र ब्यबस्थित भने हुन सकेन ।

NC tea party  1 NC tea party  1 NC tea party  1 NC tea party  1

 

चियापानमा उपस्थित बाक्लो रहेपनि कसले चियापान गर्‍यो कसले गरेन । को आयो को आएन केही ब्यवस्थापन थिएन । चियापानमा नेताहरुले राजनीतिक अडान कायमै राखेर मन्तब्य दिएका थिए ।