१२ कात्तिक, काठमाडौँ ।

दुबईको फुजेरामा सवारी दुर्घटना एक नेपाली महिलाको  मृत्यु भएको छ ।

 

काठमाडौँ बौद्धकी २२ वर्षीया किशा लामा हिजो बिहान कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएपछि घटनास्थलमै ज्यान गएको थियो ।  उनि बिगत ५ महिना देखी दुबई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै आई थिइन् ।

 

 

उनको शव नेपाल ल्याउने तयारी भैरहेको मलेसीया स्थित नेपाली दुतावासले जनाएको छ ।