क्यानेडाली पपस्टार जष्टिन बिबरसँगको रोमान्स र विछोडका कारण चर्चामा रहिरहने अमेरिकी पप स्टार सेलेना गामेजले रोएर भिडियो सार्वजनिक गरेकी छिन् ।

selena gomez crying

उनले जष्टि बिबरको नाममा यी आँसु झारेको चर्चा चलेको छ । उनले यो गीतमा पुरै रोएकी देखिन्छिन् ।

 

‘दि हार्ट वान्टस् ह्वाट इट वान्टस्’ नामको यो गीतको भिडियो भने १ वर्ष पुरानो हो । बिबरसँग प्रेम सम्बन्ध टुटेपछि उनले यो भिडियो बनाएकी थिइन् ।

 

हेर्नुस् भिडियोः

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/ij_0p_6qTss” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

यो भिडियो निक्कै चर्चित भैसकेको छ । अहिले सम्म करिव ४५ लाख मानिसले हेरिसकेका छन् ।

एजेन्सी ।