बलिउडमा पुनम पाण्डेको नग्न चर्चा चलिरहेको समयमा अर्की पुनम पनि त्यस्तै बाटोमा लागेकी छिन् । पूनम झावर नामकी अभिनेत्री बलिउडमा नाङ्गिने छवि बनाउने धुनमा देखिएकी छिन् ।

poonam jhora

पूनम झावरले माइक्रोब्लगिङ वेबसाइट ट्विटरमा आफ्नो टपलेस फोटो अपलोड गरेकी छिन् ।

poonam jhora 1

यो फोटोमा उनी कामुक देखिन्छिन् । ‘मोहरा’ नामक फिल्ममा सुनील शेट्टीकी हीरोइन बनेकी पुनम त्यसपछि खासै चर्चामा रहिनन् । तर अव भने नाङ्गिएर उनले चर्चा कमाउन खोजेको जस्तो देखिएको छ ।

poonam jhora 2

poonam jhora 1 poonam jhora 1 poonam jhora 1 poonam jhora 1