१७ मङ्सिर, धादिङ ।

धादिङको जोगिमारास्थित हुग्दी खोलामा एक ट्रक खसेर दुर्घटनाग्रस्त हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रक सडकदेखि खोलामा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

 

दुर्घटनामा ज्यान गुमाउनेमा मृत्यु हुनेमा पर्सा चोर्नीका फुल मोहमम्द, अनिल मोहम्मद र अनवर मोहम्मद रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

 

अन्य एक एक जनाको सनाखत हुन बाँकि रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।