एजेन्सी ।

बलिउडका तीन खान भनिने सलमान, शाहरुख र आमिर खान मंगलबार राति सँगै देखिए । बलिउडमा सबै भन्दा बढी प्रतिस्पर्धामा रहेका भनिएका यी तीन खानलाई सँगै ल्याएको हो टेलिभिजन कार्यक्रम ‘आप कि अदालत’ ले ।

salman srk and amir

हुन त यी तीन खान सलमानकी बहिनी अर्पिताको विवाहमा पनि सँगै देखिएका थिए तर यस्तो संयोग सहजै भने जुर्दैन ।

salman srk and amir 1

बलिउडका तीन खानमात्र नभएर उक्त कार्यक्रममा भारतका बिशिष्ठ ब्यक्तिहरु पनि उपस्थित थिए ।