एजेन्सी ।

बलिउडमा स्थापति हुँदै गरेकी पूर्व पोर्न स्टार सुन्दरी सन्नी लियोन पछिल्लो समय वान नाइट स्टाण्ड अर्थात एक रात विताउने कुराले चर्चामा छिन् । खासमा उनको पछिल्लो चलचित्र वान नाइट स्टाण्डका कारण उनको यस्तो चर्चा चलेको हो । यो फिल्ममा सन्नीले एक युवकसँग एक रात विताएको कहानी छ ।

1 night stay celeb 4

चर्चाका अनुसार फिल्ममा देखाएको कथा केवल सन्नीको कहानी होइन । बलिउडका थुप्रै सेलिब्रेटीले आफूले एक रात विताएको स्वीकार गरिसकेका छन् ।

रणबीर सिंह

यस्तै कलाकार मध्ये एक हुन् रणबीर सिंह । विभिन्न सुन्दरीहरुसँग चक्कर चलाइसकेका रणबीरले एक रात विताउन खासै ठूलो कुरा नभएको सार्वजनिकरुपमै स्वीकार गरेका छन् । यस अघि नै दिपिका र अनुष्का शर्मासँग उनको नाम जोडिइसकेको छ । उनलाई परणनीति चोपडाले समेत ट्वीटरबाट आइ लभ यू लेखिसकेकी छिन् । उनले कफी विथ करणमा एक रात विताउने कुरा खासै ठूलो कुरा नभएको बताएका थिए । उनको बोलीले बलिउडमा राम्रै हंगामा गरेको थियो ।

1 night stay celeb 3

आदित्य राय कपूर

बलिउडमा आदित्य राय कपुर पहिलो पटक ये जवानी दिवानी है दिवानी र आशिकी 2 बाट चर्चामा आएका अभिनेता हुन् । उनले श्रद्धा कपुरसँग रोमान्स गरिरहेको बताइन्छ । उनले पनि सार्वजनिकरुपमा एक रात विताउन आफूलाई कुनै ठूलो कुरा नभएको तर त्यस्तो मौका नजुरेको बताएका थिए ।

1 night stay celeb 2

शर्लिन चोपडा

शर्लिन चोपडा सुन्दरता र बोल्ड छविका कारण सँधै चर्चमा हुन्छिन । उनले कामाशुत्र 3 डी बाट साँच्चिकै बोल्ड छवि बनाएकी थिइन् । यसमा उनले थुप्रै अन्तरंग सिन दिएकी छिन् भने नाङ्गिएकी पनि छिन् । एमटीभीको एक कार्यक्रमा उनले आफूले एक रात विताउन खासै समस्या नरहेको बताइन् । मन परेको मान्छेसँग एक रात विताउन कुनै ठूलो कुरा नभएको उनको भनाइ छ ।

 

1 night stay celeb

इमरान हाशमी

इमरान हाशमी बलिउडमा सिरियल किसरकोरुपमा परिचित छन् । उनको चर्चा किशकै कारणले बढी हुन्छ । उनी बलिउडका सबै भन्दा बोल्ड अभिनेता मध्ये एक हुन् । उनले पनि कफी विथ करणमा एक रात विताउन आफूलाई खासै समस्या नहुने बताएका थिए । मन परेको मान्छे सँग एक रात विताउन रमाइलै हुने उनले बताएका थिए ।

1 night stay celeb 1