एकदेखि अनन्त (∞) सम्म जोड्दा कति होला अर्थात सबै प्राकृतिक सङ्ख्याहरु जोड्दा कति हुन्छ होला? अनन्त (∞- Infinity) कुनै सङ्ख्या होइन। कुनै सिमा छैन भन्नको लागि ∞ प्रयोग गरिन्छ, यो केवल असिमितला‍इ बयान गर्ने शब्दमात्र हो। एकदेखि असिमित सङ्ख्या जम्मै जोड्दा कति होला? जोडिने सङ्ख्याहरु नै असिमित छ भने त, सबैको योग पनि त असिमित नै त हुन्छ नि। जोडेर नै हेरौ न त के हुन्छ।

तलको तिनवटा समिकरणमा A र B को मान पत्ता लगाएपछि C को मान पत्ता लगाउन लागिएको छ।
तलको समिकरणमा C को मान पत्तालगाउनु भनेको 1+2+3+4+5+6+7+8+… को मान पत्ता लगाउनु हो।
11


पहिलो समिकरणको मान पत्ता लगाउन हामीले 1 र -1 असङ्ख्य जोड्दा कति हुन्छ पत्ता लगाउन थाह पाउनु पर्नेछ। यसको उत्तर कि त  0 हुन्छ कि त 1 हुन्छ। 
11


तर A को मान 0 वा 1 सहि हैन। A को अर्को मान जुन 0 र 1 को बिचमा छ। कसरी 0 र 1 गलत तर तल अर्को मान निकालिएको छ, जुन कसरी सहि नै हुन्छ त ? यो खोज्ने जिम्मा तपाइलाइ।
11


B को मान पत्ता लगाउनको लागि B भएको समिकरणलाइ आफैसंग जोडेर हेर्दा,
11


अन्त्यमा C को मान अर्थात एकदेखि अन्नत सम्म जोड्कोलागि,
11


1+2=3, 1+2+3=6, 1+2+3+4=10, 1+2+3+4+5=15, यसरि जोड्दैजादा उत्तर ठुलो ठुलो हुदै जान्छ झन् अन्नतसम्म जोड्दा त झन ठुलो मान आउनु पर्ने हैन र ?