सानो पर्दा की ‘चन्द्रमुखी चौटाला’ को वास्तविक नाम कविता कौशिक १९८१ फ्रेब्रुअरी १५ मा जन्मे की थिइन। एक्टिङ मा आउनुभन्दा पहिले मोडलिङमा व्यस्त हुन्थिन र मोडलिङ नै उनको करिअर बनेको थियो। कलेज पढ्दा देखिनै कार्यक्रम होस्ट गर्थिन, अनि एंकरिङमा बिषेश शोख थियो उनको।

२००१मा एकता कपुरको टेलिभिजन शो ‘कुटुंब’ को लागि अडिशन दिन आइन कविता। शो मा छानिए पश्चात मुम्बइ नै आइन कविता आफ्नो टेलिभिजन करिअर सुरुवात गर्न। ‘कुटुंब’ मा उनको शानदार व्यक्तित्व र कला देखेर एकता कपुरले ‘कहानी घर-घर की’ र ‘कुमकुम’मा कवितालाइ रोल दिइन।

यसका साथै कविता ‘रीमिक्स’, ‘तुम्हारी दिशा’ र ‘सीआइडी’ मा पनि देखापरिसकेकी छिन।तर ‘एफआइआर’ कार्यक्रमले मात्र उनलाइ पहिचान दियो। केहि फिल्ममा पनि कविताले काम गरेकी छिन।

भर्खरै ३४ वर्षकी भएकी कविताका केहि तस्बिरहरु हेरौं।

KabitaKaushik 1

KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1 KabitaKaushik 1