एजेन्सी । 

बलिउडका चर्चित अभिनेता शाहरुख खानको घर अगाडीको बाटो भत्काइएको छ । यहाँ शाहरुखले पार्किङकोरुपमा प्रयोग गर्दै आएका थिए । उनको पार्किङले सर्वसाधारणलाई दु्ःख भएको भन्दै माानिसहरु उनीसँग क्रुद्ध रहेको बताइन्छ ।  एक सांसदको आदेशमा नगरपालिकाका अधिकारीहरुले शाहरुखको बंगला छेउँमा रहेको बाटो र र्‍याम्प सबै भत्काएका हुन् ।

srk ramp destroyed

शाहरुखको घर छेउँमा रहेको पार्किङ र बारका कारण मानिसहरुलाई समस्या भएको भन्दै गुनासो आइरहेपछि सांसद पूनम महाजनले त्यो र्‍याम्प भत्काउन माग गरेकी थिइन् । 

srk ramp destroyed 1

उनकै आदेशमा नगरपालिकाका अधिकारीहरुले शारुखको घर अगाडी रहेको र्‍याम्प भत्काएका हुन् ।

srk ramp destroyed 2

 

srk ramp destroyed 3

यो पनि हेर्नुस्

जव शाहरुखलाई आफ्नै गार्डले घरमा छिर्न दिएनन्….

जुहीलाई चुम्दै धरधरी रोए शाहरुख खान (तस्विर सहित)

यस्तो छ ३ अर्ब २० करोडमा बनाएको शाहरुख खानको घर (फोटो फिचर)

शाहरुख खानकी छोरी यस्ती भईन ….. (तस्विर सहित)