बलिउड अभिनेत्री आलिया भट्टलाई कतिपयले सिरियल किसरको संज्ञा समेत दिन्छन् । उनले शुरुवाती फिल्म देखि नै बोल्ड सिन दिएकी छिन् ।

alia bhatt dirty pics

तर उनी ‘हाईवे’ भन्ने चलचित्रमा अलि नै बढी नाङ्गिइन् । पछिल्लो समयमा भने आलिया यस्ता सिन दिनबाट अलि हिचकिचाउँछिन् ।

alia bhatt dirty pics 1

आलियाले आफूले आफ्ना बोल्ड तस्विर अव लुकाउन चाहेको समेत बताएकी छिन् ।

उनले सके सम्म बोल्ड सिनबाट आफूलाई टाढा राख्छ चाहन्छिन् । उनको आगामी चलचित्र ‘उड़ता पंजाब’ मा आलिया अलि बढी नै सादा रोलमा देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

alia bhatt dirty pics 2

यो चलचित्रमा उनी शाहिद कपुरसँग देखिनेछिन् । यो चलचित्र लागु ओषध ओसारपसारमा आधारित हुने बताइएको छ । उनलाई यो चलचित्रमा भने डर्टी लुक अर्थात फोहोरी लुकमा देख्न पाइने निर्देशकले बताएका छन् ।

alia bhatt dirty pics 4

यो पनि हेर्नुस्

 

आलिया भट्टको भिडियो हिट (भिडियो सहित)

सावधान ! आलिया भट्टलाई इन्टरनेट सर्च नगर्नुस्

सिरियल किसर बन्दै आलिया भट्ट (फोटो फिचर)

सबै भन्दा खोजिने आलियाका तस्विर (फोटो फिचर)