७ फागुन, एजेन्सी।

सेफ अली खान, पत्नी करिना कपुर र छोरी सारा अली खान शनिबार एक थिएटर पुगेका थिए। पृथ्वी थिएटर नामको सो थिएटरको बाहिर भेटिएका उनीहरुको तस्बिर लिने क्रममा साराले आफ्नो अनुहार किन लुकाइन त्यसको कारण उनै जान्दछिन्।

त्यही रणवीर कपुर संजय दत्तझै त्यही भेटिएका थिए। रणवीर अहिले संजय दत्तको बायोपिक फिल्ममा काम गर्दैछन् जसको निर्देशक हुन राजकुमार हिरानी।

यी सबै कलाकार सो थिएटरमा किन गए, त्यो पनि खुलस्त नभएको भारतीय मिडिया लेख्छन्।

यो पढ्नुस्।

सौतेनी छोरीका कारण करिना–सैफबीच विवाद बढ्यो